Adam Pulford

Councillor for Merri-bek City Council - North East ward

Hello, I'm Adam Pulford. 

I'm a renter living in Coburg with my partner Niccolò. 

I was born in Arnhem Land in the Northern Territory, but have found home in Merri-bek. I love our thriving and diverse community. I believe that every single one of us deserves  the opportunity to lead fulfilling lives, where we all feel welcome and like we belong in our community.

Right now Merri-bek is growing rapidly, yet our infrastructure and services are already under pressure. As your councillor, I will work hard to:

  • secure more public and active transport;
  • deliver more parks and open spaces;
  • improve our community services;
  • act on climate and protect the local environment; 
  • champion our diversity; and
  • protect what we love about Merri-bek.

Please get in touch if you'd like to share your ideas or concerns for our community.

नमस्ते, म एडम पुलफोर्ड हुँ । 

म मेरो पार्टनर निककोलोसँग कोबर्गमा भाडामा बस्छु । 

म उत्तरी क्षेत्रको अर्न्नेम ल्याण्डमा जन्मिएको थिएँ, तर मैले मोरल्याण्डमा मेरो घर फेला पारेको छु । मलाई हाम्रो संवृद्धि भएको र विविध समुदाय मनपर्छ । हामी सबैजनाले भरिपूर्ण जीवन अघि बढाउने अवसरको हकदार छौं जहाँ हामी सबैले स्वागत पाएको र हामी आफ्नो समुदायमा छौं भन्ने कुरा म विश्वास गर्छु र हामीले महशुस गरेका छौं ।

अहिले मोरल्याण्ड द्रुत गतिमा बढिरहेको छ, तर हाम्रो पूर्वाधार र सेवाहरू पहिलेदेखि नै दबाबमा छन् । यो अक्टोबरमा म तपाईंको सहयोगको लागि अनुरोध गरिरहेको छु ताकि म काउन्सिलमा हाम्रो समुदायको प्रतिनिधित्व गर्न सकौं । यदि निर्वाचित भएमा म निम्न कुराको लागि कडा परिश्रम गर्नेछु :

-    थप सार्वजनिक र सक्रिय यातायात सुरक्षित गर्ने;
-    थप पार्क र खुला ठाउँहरू प्रदान गर्ने;
-    हाम्रा सामुदायिक सेवाहरूमा सुधार गर्ने;
-    मौसममा कार्य गर्ने र स्थानीय वातावरणको रक्षा गर्ने; 
-    हाम्रो विविधतालाई अग्रतामा राख्ने; र
-    मोरल्याण्डमा हामीले माया गर्ने चीज बचाउने ।

यदि तपाईं हाम्रो समुदायको लागि आफ्नो विचार र चिन्तन् साझा गर्न चाहनुहुन्छ भने कृपया सम्पर्कमा आउनुहोस् । र यदि तपाईं हाम्रो अभियानलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया स्वयंसेवामा साइन अप गर्नुहोस् वा तपाईंले अहिले सक्ने जति दान गर्नुहोस् ।

म मोरल्याण्ड काउन्सिल चुनावको लागि तपाईंको स्थानीय उम्मेदवार एडम पुलफोर्ड हुँ ।

भोट गर्नुहोस् [1] मोरेल्याण्ड काउन्सिलका लागि एडम पुलफोर्ड ।

 

مرحباً، أنا آدم بولفورد. 

أنا مستأجر أعيش في كوبورغ مع شريكي نيكولو. 

لقد ولدتُ في أرنيم لاند في المقاطعة الشمالية، ولكنني وجدت موطناً لي في بلدية مورلاند. أنا أحبُ مجتمعنا المزدهر والمتنوّع. وأعتقد أن كل واحد منا يستحق الفرصة ليعيش حياة مُرضية، حيث نشعر جميعاً أننا موضع الترحيب وننتمي في مجتمعنا.

في الوقت الحالي، تتوسّع بلدية مورلاند بسرعة، ولكن تتعرّض بنيتنا التحتية وخدماتنا فعلياً للضغط. أطلب منكم دعمي في شهر تشرين الأول/أكتوبر حتى أتمكّن من تمثيل مجتمعنا في المجلس البلدي. إذا تم انتخابي، سوف أعمل جاهداً من أجل:

-    تأمين المزيد من وسائل النقل العام الفعّالة؛
-    توفير المزيد من الحدائق والمساحات المفتوحة؛
-    تحسين خدماتنا المجتمعية؛
-    العمل من أجل المناخ وحماية البيئة المحلية؛ 
-    دعم تنوّعنا؛ و
-    حماية ما نحبّه في مورلاند.

يُرجى التواصل معي إذا كنتم ترغبون في مشاركة أفكاركم أو مخاوفكم في ما يخصّ مجتمعنا. وإذا كنتم ترغبون في دعم حملتنا، يُرجى التسجيل للتطوع أو التبرّع بالمبلغ الذي تستطيعون توفيره.

أنا آدم بولفورت، مُرشّحكم المحلي لانتخابات مجلس بلدية مورلاند.